२०८० सालकाे भाइटिकाको शुभ साइत सार्वजनिक

 

२०८० कात्तिक २० गते


पर्वत । नेपाल पञ्चांग निर्णायक विकास समितिले २०८० काे भाइटिकाको शुभ साइत सार्वजनिक गरेको छ।


यस वर्षको भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधबार बिहान १०ः५१ मिनेटमा रहेको समितिका कार्यकारी निर्देशक सुर्य प्रसाद ढुंगेलले जानकारी दिए।


त्यस्तै, कार्तिक २५ गते काग तिहार, कार्तिक २६ गते लक्ष्मी पुजा, कार्तिक २८ गते गोबर्धन पुजा र कार्तिक २९ गते भाईटीका रहेको छ ।

Post a Comment

0 Comments