बस दुर्घटनामा घाईतेहरूकाे अवस्था सार्वजनिक

मिति २०८०/०२/२२ गते बेनीबाट पोखरा जाँदै गरेकाे  ना ५ ख ३९९३ नम्बरको बस जिल्ला प्रहरी कार्यालय नजिकै दुर्घटना भएको छ । पर्वत जिल्ला अस्पतालले एक सुचना जारी गर्दै दुर्घटनामा घाइते भएकाहरुको उपचार पर्वत अस्पतालमा भएको र घाइतेको अवस्थानुसार रिफर समेत भएको जनाएकाे छ


Post a Comment

0 Comments