Jeep accident in Gorkha

२०८० असार ८ गते
गोरखामा जन्ती बोकेको जिप दुर्घटना भएको छ । जिप शहीद लखन–३ पात्लेखोला भन्ने स्थानमा दुर्घटना भएको हो । सो जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । प्रहरी टोली दुर्घटनास्थलमा पुगेर उद्धार जारी राखेको छ । घटनाको थप विवरण आउन बाँकी छ । 
साभार:- अनलाइन खबर

Post a Comment

0 Comments